Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । सोमबार प्रदेश–२ का नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका छन् । ओली समूहले गर्ने भएको शक्ति प्रदर्शनलाई पञ्चे र्याली को संज्ञा दिएका छन्।
हामीले जनताको पक्षमा, संविधानको पक्षमा, गणतन्त्रको पक्षमा विशाल सभा गरेर शक्ति प्रदर्शन गर्यौ’ प्रचण्डले भने, ‘तर ओलीले गर्ने शक्ति प्रदर्शन भनेको पञ्चे र्याली हो । हिजो राजाहरुले आफू ढल्नुअघि र्याली गर्थे। त्यो र्यालीको केही महत्व छैन। हाम्रो सानो भएपनि ठूलो भएपनि जनताको र्याली हो। जनताको प्रदर्शन हो। नेपालको कम्युनिस्ट आन्दोलनमामा प्रदेश २ ले एेतिहासिक भूमिका खेलेको भन्दै अध्यक्ष प्रचण्डले फेरि एकपटक पहलकर्ता र अग्रणी भूमिका खेल्न आग्रह गरे।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij