Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

रविको सुनुवाई यस्तो आयो फैसला

रविको सुनुवाई यस्तो आयो फैसला

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालतको आदेशमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले पहिलो सुनुवाइमा उच्च अदालतले पुर्पक्षमा जेल चलान गर्न आदेश दिएको कैफियत प्रतिवेदन १५ दिनभित्र पेश गर्न आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता उपरजिस्ट्रार निराजन पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij