Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै विरोध प्रदर्शन गरेको थियो। दुई चरणको विरोध कार्यक्रमपछि कांग्रेसले पुन, बैठक गरेर समिक्षा गर्न लागेको हो। सर्वोच्चको फैसला कुर्ने कुरामा दुई मत देखिएको छ। महामन्त्री शशांक कोइरालाको निवासमा हिजो सभापति इतर पक्षका नेताहरुले बैठक गरेर आन्दोलन चर्काउने निष्कर्ष निकालेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij