Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

संसदीय समितिमा पुग्यो कानुन व्यवसायी परिषद् विधेयक

संसदीय समितिमा पुग्यो कानुन व्यवसायी परिषद् विधेयक

  • काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक संसदीय विषयगत समितिमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाल कान्न व्यवसायी परिषद् विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो ।

    AGNI GROUP

    यो विधेयक कानुनमन्त्री चौरसियाले १८ साउन २०८१ मा ल्याएका थिए । राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक १८ फागुन २०८१ मा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा गएको हो ।

    प्रतिनिधि सभाले दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij