Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

प्रहरीको बाक्लो उपस्थितिमा पाटन क्याम्पसमा मतदान जारी

प्रहरीको बाक्लो उपस्थितिमा पाटन क्याम्पसमा मतदान जारी

  • काठमाडौं । ललितपुरको पाटन संयुक्त क्याम्पसमाआज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान जारी छ। बिहान ८ १५ बजेदेखि मतदान सुरु भएको हो ।

    images
    images
    images

    गत चैत ५ गते हुन नसकेको निर्वाचन आजका लागि सारिएको थियो ।

    उच्च अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा विद्यार्थी संगठनहरुसहितको बैठकले आज निर्वाचन गराउने सहमति गरेका थिए ।

    यसअघि चुनावमा धाधली भएको भन्दै अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच कुटाकुट भएको थियो । आज भने ठूलो संख्यामा प्रहरी परिचालन गरि मतदान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij