Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

ललितपुरलाई नेपालको सिलिकन भ्याली बनाउँछौं : मेयर महर्जन

ललितपुरलाई नेपालको सिलिकन भ्याली बनाउँछौं : मेयर महर्जन

  • काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरलाई नेपालको सिलिकन भ्याली बनाउने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

    onlinepatrika
    Arghakhachi

    उनले ललितपुर महानगरपालिकालाई सिलिकन भ्याली बनाउने योजनामा महानगर लागि परेको उल्लेख गरे । 

    AGNI GROUP

    सबै मिलेर काम गरे यो लक्ष्य कठिन नभएको उनको भनाइ थियो । आइटी क्षेत्रमा काम गर्नेहरूलाई ललितपुर महानगरले रातो कार्पेट बिछ्याएर स्वागत गर्न तयार रहेको पनि उनले स्पष्ट पारेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij