Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

विप्लव समूह सक्रिय भएको भन्दै निगरानी

विप्लव समूह सक्रिय भएको भन्दै निगरानी

  • काठमाडौँ । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि प्रहरीले उनीहरुका गतिविधिबारे निगरानी बढाएको छ ।
    सरकारको निर्देशनअनुसार नै उनीहरुको क्रियाकलापबारे सुक्ष्म अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।

    onlinepatrika
    Arghakhachi

    ललितपुरको दक्षिणी भेग भौगोलिक हिसावले विकट भएकाले सोही क्षेत्रमा विप्लव समूहको गतिविधि बढ्न सक्ने ठहर गर्दै प्रहरीले नियमित गस्ती गरिरहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij