Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कोलम्बियाका रक्षा मन्त्री कार्लोस हेम्सको कोरोनाबाट मृत्यु

कोलम्बियाका रक्षा मन्त्री कार्लोस हेम्सको कोरोनाबाट मृत्यु

  • काठमाडौं । दक्षिण अमेरिकी देश कोलम्बियाका डिफेन्स मिनिस्टर कार्लोस होम्सको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको कोरोना भाइरसका कारण मंगलवार निधन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई १३ जनवरीमा राजधानी बोगोटाको एक अस्पतालमा भर्ना गरिएको थियो ।

    AGNI GROUP

    उनका भाई जोस रेननले सोसल मिडियामा यसको जानकारी दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij