Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

अनेरास्ववियु मोरङको अध्यक्षमा घिमिरे

अनेरास्ववियु मोरङको अध्यक्षमा घिमिरे

  • काठमाडौं । एमाले भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको अध्यक्षमा वीरेन्द्र घिमिरे चयन भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शनिवार विराटनगर स्थित पार्टी कार्यालय पाञ्चालीमा सम्पन्न जिल्ला स्तरीय बृहत् विद्यार्थी भेलाबाट घिमिरे अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए ।

    AGNI GROUP

    अनेरास्ववियुको उपाध्यक्षमा नवीन पहाडी, सागर थापा, संगम कन्दङवा, एलिस ओझा चयन भएका छन् । यस्तै सचिवमा मनोज लामा कार्की चयन भएका छन् ।

    त्यस्तै, सहसचिवमा विप्लव पोखरेल, प्रीति दाहाल, गौरी बस्नेत, छवि श्रेष्ठ र कोषाध्यक्षमा प्रवीण खतिवडा चयन भएको भएका छन् ।

    २४ सदस्यीय जिल्ला कमिटीको सदस्यमा पूजन न्यौपाने, प्रवेश विष्ट, विशाल बाबु चौलागाईं, अनुप खतिवडा, मिलन खड्का, शकुन्तला काफ्ले, भुवन मंग्राती, देवराज केसी, जेनिसा पौडेल, ज्ञानु अधिकारी, मालती रेग्मी, अनिस पोखरेल, प्रवीण ढकाल चयन भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij