Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर 

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर 

  • काठमाडौं । अधिवक्ता धनजीत बस्नेतले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अधिवक्ता बस्नेतले बुधबार अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।उनले न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को ९४० बमोजिम हदैसम्मको सजाय माग गर्दै रिट दायर गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    अदालतप्रति जनविश्वास र अदालतको अविच्छिन्न निष्पक्ष न्याय सम्पादन र न्यायिक गतिशीलतालाई प्रभाव पार्ने गरी कुनै प्रकारको अभिव्यक्ति आउनु नहुने उल्लेख गर्दै बस्नेतले रिटमा विपक्षीहरु सम्मानित सर्वोच्च अदालतबाट न्यायापालिकाको नेतृत्व गरी निवृत्तीभरण भएका जिम्मेवार व्यक्ति रहेकाले त्यस्ता व्यक्तिबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाईमा रहेको विषयमा न्याय निरुपणलाई प्रभाव पार्ने गरी प्रेस विज्ञप्ति जारी गरिएको जिकिर गरेका छन् । रिटको पेसी बिहीबारका लागि तोकिएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij