Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघरमाःदाहाल–नेपाल

प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघरमाःदाहाल–नेपाल

  • काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघरमा धर्ना दिएको छ । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनको भनाइ छ ।  बुधबार दाहाल–नेपाल समूहका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले माइतीघर मण्डलामा धर्ना दिएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    विघटित प्रतिनिधि सभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आम जनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको बताए । बुधबारदेखि सुरु भएको यस धर्ना शनिबार बाहेक २१ गतेसम्म प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij