Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । नेपाली कांग्रेसले तोकिएको माघ १३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्थाको पदावधि थप गर्ने निर्णय गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधि थप गर्ने निर्णय गरेको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij