Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहका स्वकीय सचिवलाई जनकपुरबाट नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियारको टोलीले स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई नियन्त्रणमा लिनुको साथै सांसदले प्रयोग गर्दै आएको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । सिंह जसपा नेपालका सांसद हुन् ।

    AGNI GROUP

    अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सांसद सिंहसमेतले नक्कली उपभोक्ता समिति गठन गरेको देखाएर खातामा दाखिला भएको रकम निजी सचिव कायस्थमार्फत झिकी आफ्नो र श्रीमतीको खातामा बैंक दाखिला गरेको उजुरीको आधारमा अनुसन्धान अघि बढाइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij