Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

नेपाल आइपुगे न्युजिल्याण्डका उपप्रधानमन्त्री

नेपाल आइपुगे न्युजिल्याण्डका उपप्रधानमन्त्री

  • काठमाडौं । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपाल आइपुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    २ दिने नेपाल भ्रमणको क्रममा उनले आज नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।

    AGNI GROUP

    साथै, परराष्ट्रमन्त्री डा.अरुज राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij