Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

संसद पुनःस्थापना गरेर ओलीलाई पदच्यूत गरे मात्रै प्रतिगमन सच्चिन्छः उपेन्द्र यादव

संसद पुनःस्थापना गरेर ओलीलाई पदच्यूत गरे मात्रै प्रतिगमन सच्चिन्छः उपेन्द्र यादव

  • काठमाडौं । पत्रकार संघ, बाँकेले बिहीबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले अदालतकै सेटिङमा प्रतिगमनकारी कदम चालिएको आशंका गरे।नेपालगञ्ज– जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले ओली सरकारले चालेको प्रतिगमनकारी कदमविरुद्ध मोर्चा बनाएर अघि बढ्नु पर्ने बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले संसद पुनःस्थापना र ओलीलाई पदच्यूत गरेपछि मात्रै प्रतिगमन सच्चिने बताए। उनले प्रधानमन्त्री ओलीको कदमलाई २०१७ साल पुस १ गतेको पुनरावृत्ति भएको टिप्पणी गरे। यादवले संघीयता र समावेशिताको खारेज गर्नका लागि असंवैधानिक कदम चालेको आरोप लगाए। पार्टीको दुई दिने प्रशिक्षणमा सहभागी हुन यादव नेपालगञ्ज आएका थिए।

    AGNI GROUP

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij