Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । चुनावका लागि दल दर्ता गर्न सूचना प्रकाशित गर्ने प्रयोजनमा छलफलका लागि भन्दै निर्वाचन आयोगले बोलाएपछि नेकपा ओली पक्षबाट महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ लगायतका नेताहरू निर्वाचन आयोग जाने भएका छन् ।
यद्यपि प्रचण्ड–नेपाल पक्षबाट भने को सहभागी हुने भन्ने यकिन भइसकेको छैन । प्रचण्ड–नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल उपत्यका बाहिर रहेको सूचना निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij