Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

वाईसीएलको ७४ जना पदाधिकारी टीम

वाईसीएलको ७४ जना पदाधिकारी टीम

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल ९वाईसीएल०ले ७४ जना पदाधिकारी चयन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    तेस्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत रुपमा पुष्प ओलीको नेतृत्वमा पदाधिकारी चयन गरेको हो। संगठनको उपाध्यक्षमा २२ जना निर्वाचित भएका छन् ।

    AGNI GROUP

    उपाध्यक्षमा डम्बर पुलामी, ठाकुर सौराग, नवराज ऐर, सुदीप नगरकोटी, रामकुमार श्रेष्ठ, अविलास तामाङ, हरिप्रसाद ढकाल, माधव बस्नेत, मनोज बिक, प्रेम श्रेष्ठ, अरुण श्रेत्री, अर्जुनसिंह साउद, शंकर पौडेल, शैलेन्द्रकुमार शर्मा, मिमसरा बम, नविन खड्का, सन्तोष पनेरु, शोभाराम भण्डारी, अकिल शाही, मिना चैदरा र सुशिला कुँवर रहेका छन् ।

    यस्तै महासचिवमा गणेश शाही, सहसचिवमा १९ र ३१ सचिव चयन गरेको छ। सर्वसम्मत नेतृत्व चयन गर्नको लागि वाइसिएलले पदाधिकारीको संख्या बढाएको हो ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आज सिंगो टीमलाई खुमलटार बोलाएर पदाधिकारी संख्या सोचेभन्दा केही ठूलो हुन गएको बताए ।

      

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij