Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरु निर्वाचन आयोगले बोलाएको छलफलमा भाग  फर्किए

नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरु निर्वाचन आयोगले बोलाएको छलफलमा भाग  फर्किए

  • काठमाडौं ।  आयोगले मतदाता नामावली र निर्वाचन केन्द्रबारे छलफल गर्न नेकपाको दुवै पक्षलाई बोलाएको थियो । नेकपाको दुवै पक्षसँग गर्न लागिएको छलफललाई केही दिन पर सार्न आयोगलाई आग्रह गरेको छ। दुवै अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल उपत्यका बाहिर रहेको र आयोगको छलफलमा अध्यक्षद्वयले नै भाग लिन चाहेकोले केही दिन पर सार्न आग्रह गरिएको पत्र बुझाएर नेताहरु फर्किएका छन्।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij