Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

रास्वपा-राप्रपाको बेल घेराउबीच संसदको कारबाही सुरू

रास्वपा-राप्रपाको बेल घेराउबीच संसदको कारबाही सुरू

  • काठमाडौं । प्रतिनिधिसभाको आज आइतबारको बैठक सुरू भएको छ । बैठकमा विपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायमै राखेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आजको बैठक सुरू हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका छन् । साथै, नाराबाजीसहित बेल घेराउसमेत गरिरहेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij