Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

सचेतकहरूसँग सभामुखको छलफल जारी

सचेतकहरूसँग सभामुखको छलफल जारी

  • काठमाडौं । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले अहिले प्रमुख ५ दलका सचेतकहरूसँग छलफल गरिरहेका छन् । प्रमुख विपक्षी माओवादी सदन खुलाउन सहमत भए पनि रास्वपा, राप्रपाले अवरोध गरिरहेकाले सभामुखले सहमतिको खोजी गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन् ।

    AGNI GROUP

    सभामुखले संसदमा जारी अवरोधबारे आज बिहान पनि रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग छलफल गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij