Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधन

पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधन

  • काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधन भएको छ । सोमबार बिहान काठमाडौंको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा शास्त्रीको निधन भएको हो ।

    images
    images
    images

    शास्त्रीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनका दुई छोरा विदेशमा रहेका कारण उनीहरू आएपछि मात्रै दाहसंस्कार गरिने परिवारजनले जानकारी दिएका छन् ।

    images

    विसं १९९३ सालमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–८, निमडाँडामा जन्मिएका शास्त्री २०४८ र २०५१ सालको आमनिर्वाचनमा कांग्रेसबाट अर्घाखाँची–२ बाट विजयी भएका थिए । उनी उद्योग तथा श्रममन्त्री भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij