Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

देउराली–जनता फर्मास्यूटिकल्स प्रालिले आफ्नो ३० औँ वार्षिकोत्सव सम्पन्न गरेको छ।

देउराली–जनता फर्मास्यूटिकल्स प्रालिले आफ्नो ३० औँ वार्षिकोत्सव सम्पन्न गरेको छ।

  • काठमाडौं ।  कोरोना महामारीका कारण ३०औं वार्षिकोत्सव कार्यक्रम नेपालमा विगत तीन दशकदेखि निरन्तर रुपमा गुणस्तरिय औषधिहरु उपलब्ध गराउने कार्यमा लागिपरेको यस कम्पनीले असल व्यावसायिक छविको बिकाश गर्दै नेपालमै अत्यावश्यक औषधिहरु उत्पादन शुरु गरेको ३० वर्ष पुगेको कम्पनीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    उत्पादनको तीन दशकको दौरानामा देशमा विभिन्न राजनीतिक आन्दोलन, परिवर्तन एबं बिभिन्न प्राकृतिक प्रकोप र कोरोना महामारीको अवस्थामा समेत आफ्नो उत्पादनलाई तिव्रता दिएको जनाएको छ ।

    AGNI GROUP

    शुक्रवार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो उत्पादनलाई सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ, “तीन दशकको अविरल यात्रामा हामीलाई सहयोग गरिरहनु भएका बिभिन्न सरकारी र स्थानिय निकायका पदाधिकारीहरु, चिकित्सक हरु, औषधि व्यावसायिहरु, पत्रकारहरु, कम्पनीका व्यावसायिक साझेदारहरु, स्वास्थ्यसंग सम्बन्धित बिभिन्न निकायका पदाधिकारीहरु र यस कम्पनीका सबै शुभेच्छुकहरु एबं यस कम्पनीमा कार्यरत आफ्नो व्यावसायिक जिम्मेवारी निर्बाह गर्दै, निरन्तर र अथक परिश्रमि वैज्ञानिक, प्राविधिक लगायत सबै तहका कर्मचारीहरुलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौँ ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij