Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

राष्ट्रपतिद्धारा फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपतिद्धारा फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत नियुक्त

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका राजदूत डा.नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका राजदूत तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट