Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास छ: प्रचण्ड

सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास छ: प्रचण्ड

  • काठमाडौँ  । संसद विघटनविरुद्ध शुक्रबार विराटनगरमा आयोजित दाहाल–नेपाल पक्षको विरोध सभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ आवश्यक परेको खण्डमा संसद बैठक बस्ने बताएका छन्। आफूलाई सर्वोच्च अदालतप्रति विश्वास रहेको उनको भनाइ छ। उनले भने, ‘सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास छ। जरुरी पर्‍यो भने हामी संसद बैठक बस्छौँ। सभामुखले बैठक आह्वान गर्छन्। हामी ओलीलाई कारबाही गर्छौँ। ‘

    onlinepatrika
    Arghakhachi

    बाहिर ओलीले‍ अदालतसँग सेटिङ गरेको हल्ला चलाइएको भन्दै प्रचण्डले अब जनताले सेटिङ गर्ने चेतावनी दिए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij