Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

भारतीय जासुसी सँस्था ‘र’ को प्रमुखमा पराग जैन नियुक्त

भारतीय जासुसी सँस्था ‘र’ को प्रमुखमा पराग जैन नियुक्त

  • काठमाडौं । भारत सरकारले पराग जैनलाई आफ्नो अन्तर्राष्ट्रिय जासुसी संस्था ‘र’ को प्रमुखमा नियुक्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री कार्यालयलाई सोझै रिपोर्टिङ गर्ने जिम्मेवारीप्राप्त उनलाई दुई वर्षका लागि नियुक्त गरिएको भारतीय क्याबिनेटका सचिव मनिषा सक्सेनाले क्याबिनेट सचिवलगायत १९ वटा मन्त्रालय, विभाग तथा निर्देशनालयलाई हिजो पठाएको परिपत्रमा उल्लेख छ । 

    AGNI GROUP

    भारतीय प्रहरी सेवामा सन् १९८९ मा प्रवेश गरेका उनी पञ्जाब प्रहरीका क्याडर हुन् । जैनले हाल अवकाशको चरणमा रहेका रवि सिन्हाको ठाउँ लिने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट