Aug 05 2025 | २०८२, साउन २० गते
काठमाडौं। म्याग्दीमा बेनी–दरवाङ सडकखण्ड अवरुद्ध भएको छ । मालिका गाउँपालिका–६, बांगेपहिरोमा पहिरो खसेको हो ।
शनिबार ९ असार १४० बेलुका करिब ७ बजे ढुंगामाटो सहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij