Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

  • काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ० दशमलव २४ विन्दुले घटेको छ । यससँगै सूचक २६८३ दशमलव ७७ अंकमा आएको छ ।

    images
    images
    images

    ८८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको १७ हजार ९० कित्ता सेयर कारोबार भएको छ ।

    images

    कुल ७८ वटा कारोबार भएको छ । यो सेसनमा २३ कम्पनीको मूल्य बढेको छ भने २१ वटाको भाउ घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij