Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

नेकपाको प्रचण्ड–माधव पक्षले केन्द्रीय कमिटीको बैठक बस्दै 

नेकपाको प्रचण्ड–माधव पक्षले केन्द्रीय कमिटीको बैठक बस्दै 

  • काठमाडौं ।  तिनिधि सभा विघटनविरुद्ध संघर्ष गरिरहेको यो समूहले अहिलेसम्मको आन्दोलनको समीक्षा र भावी कार्यक्रमका विषयमा केन्द्रीय कमिटीमा छलफल गर्ने जनाएको छ। बैठक भोलि, सोमबार बिहान ११ बजे कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय सदस्य श्रीराम ढकालले बताए।
     
    यो समूहले यसबीचमा बुटवल, विराटनगर र धनगढीमा जनप्रदर्शन गरेको थियो। सभालाई अध्यक्षद्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गरेका थिए। नेकपाभित्र आधिकारिकताको विवाद बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पनि आयोगमा पत्र बुझाएको थियो। यो समूहले केन्द्रीय कमिटीको संख्या १५०१ पुर्‍याएको थियो।  

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij