Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

भोलि कांग्रेस निकट १३ संगठनले एकैसाथ प्रदर्शन गर्ने, सहभागिताको लागि अपिल

भोलि कांग्रेस निकट १३ संगठनले एकैसाथ प्रदर्शन गर्ने, सहभागिताको लागि अपिल

  • काठमाडौं । संसद विघटनविरुद्ध माघ १९ गते (भोलि) नेपाली कांग्रेस निकट १३ भातृ संघ संगठनहरुले एकैसाथ विरोध प्रदर्शन गर्दैछ ।

    onlinepatrika
    Arghakhachi

    संसद विघटन गर्ने नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले को गरिएको सिफारिसमा प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध १३ वटै संस्थाहरु निरन्तर आन्दोलनरत रहेका छन् ।

    AGNI GROUP

    आज एक विज्ञप्ति जारी गर्दै १३ वटै विद्यार्थीहरुले भोलिको आन्दोलनमा आ-आफ्नो स्थानबाट आन्दोलनमा सहभागिता जनाउनको लागि आग्रह गरेका छन् ।

    कुन कुन संगठनले गर्दैछन् आन्दोलन ?

    १ नेपाल महिला संघ उमा रेग्मी
    २ नेपाल तरुण दल जीतजंग बस्नेत
    ३ नेपाल विद्यार्थी संघ राजीव ढुंगाना
    ४ नेपाल प्रजातन्त्र सेनानी संघ टंकप्रसाद शर्मा कँडेल
    ५ नेपाल किसान संघ भानुभक्त सिग्देल
    ६ नेपाल दलित संघ मीनबहादुर विश्वकर्मा
    ७ नेपाल भूतपूर्व सैनिक संघ कर्णेल धनबहादुर मास्की राना
    ८ नेपाल आदिवासी जनजाति संघ इन्द्रबहादुर गुरुङ्ग
    ९ राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ भोजराज श्रेष्ठ
    १० नेपाल मुस्लिम संघ अब्दुल सतार
    ११ नेपाल तामाङ्ग संघ कवेलबहादुर लामा
    १२ नेपाल राष्ट्रिय मगर संघ ओम थापा मगर
    १३ नेपाल ठाकुर समाज अनिरुद्ध्रप्रसाद ठाकुर

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij