Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

नेपाल टेलिकमको फोरजी सेवा अवरुद्ध

नेपाल टेलिकमको फोरजी सेवा अवरुद्ध

  • काठमाडौँ । नेपाल टेलिकमको फोर जी सेवामा समस्या आएको छ ।

    images
    images
    images

    सोमबार दिउसो २ बजेदेखि फोर जी सेवा अवरुद्ध भएकोमा अहिलेसम समाधान हुन सकेको छैन ।

    images

    नेपाल टेलिकमले समस्या बारे भनेको छ- 'आज २०८२/०४/१२ गते दिनको करिब २:०० बजेदेखि नेपाल टेलिकमको फोर जी तथा भिओएलटीइ सेवामा समस्या उत्पन्न हुन गई इन्टरनेट सेवामा अवरोध हुन गएको व्यहोरा सम्पूर्ण ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौं ।

    साथै कम्पनीको टूजी तथा थ्री जी सेवा नियमित रूपमा सुचारू भैरहेको र फोर जी तथा भिओएलटीइ सेवामा उत्पन्न समस्या यथाशीघ्र समाधानको लागि प्रयास भैरहेको व्यहोरा समेत अनुरोध छ ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij