Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

अवरुद्ध सडकखण्ड

गुल्मीको रिडी-वामी सडकखण्ड पुर्णरुपमा अवरुद्ध

गुल्मीको रिडी-वामी सडकखण्ड पुर्णरुपमा अवरुद्ध

  • काठमाडौं । गुल्मीको रिडी-वामी सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको छ।

    images
    images
    images

    मंगलबार बिहान गुल्मीको चन्द्रकोट गाउँपालिका-८ तल्लोफाँटस्थित रिडी-वामी सडक खण्डमा अबिरल बर्षाको कारण पहिरो अयेपाची सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।

    images

    प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij