Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

बैठक

समाजवादी मोर्चाको बैठक आज बस्दै

समाजवादी मोर्चाको बैठक आज बस्दै

  • काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ ।

    images
    images
    images

    आज दिउसो १ बजे नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बैठक बस्न लागेको छ । हाल समाजवादी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

    images

    मोर्चाको बैठकमा समसामयिक राजनीति र मोर्चाको गतिविधिका विषयमा छलफल हुनेछ ।

    बैठकको तयारी बारे यस अघि आइतबार र सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij