Logo

Aug 01 2025 | २०८२, साउन १६ गते

Aug 01 2025 | २०८२, साउन १६ गते

कुकुरको अन्तिम संस्कार

घरपालुवा कुकुरको किरिया

घरपालुवा कुकुरको किरिया

  • काठमाडौं । दाङमा घरपालुवा कुकुर मरेपछि कुकुर पाल्दै आएका शशीधर पौडेलले किरिया गरेका छन् ।

    images
    images
    images

    दाङको तुलसीपुर उपमहानगर-१७ का वडा सदस्य समेत रहेका शशीधर पौडेलले आफ्नो कुकुर मरेपछि नवौ दिनसम्म किरिया गरेका हुन् ।

    images

    कुकुरको मृत्यु साउन ६ गते भएको थियो भने पौडेलले ९ दिनसम्म किरिया गरी अन्तिम संस्कार सम्पन्न गरेका छन् ।

    पौडेलले भुस्याह कुकुरको टोकाईबाट भाग्ने क्रममा खोलामा खसेर कुकुरको मृत्यु भएको जानकारी दिएका छन् ।

    साथै नवौं दिनको दिन छिमेकी र अन्य जनप्रतिनिधि समेत सहभागी भएर कुकुरलाई अन्तिम श्रद्धान्जली दिइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij