Logo

Aug 01 2025 | २०८२, साउन १६ गते

Aug 01 2025 | २०८२, साउन १६ गते

‘पटके गुण्डा’ सानुभाइ भनिने युवराज गुरुङ ठमेलबाट पक्राउ

‘पटके गुण्डा’ सानुभाइ भनिने युवराज गुरुङ ठमेलबाट पक्राउ

  • काठमाडौं । पटकपटक गुण्डागर्दीमा संलग्न रहदै आएका सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले बुधवार राति ठमेलबाट पक्राउ गरेको छ । नगरकोट दोहोरी साँझमा झगडा र कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    पटके गुण्डाका रूपमा चिनिने सानुभाइ यसअघि ठमेलकै क्लबमा बाउन्सर र सन्चालक माथि गुण्डागर्दी गरेकोमा मिडियाबाट प्रमाण सहित दबाब बढेपछि पक्राउ परेका थिए ।

    images

    उनी सहितको टोलीलाई प्रहरीले त्यसबेला हतकडी सहित थुनुवा पोशाकमा ठमेल घुमाएको थियो । प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटे समूहका सदस्य सानुभाइ माथि विभिन्न मुद्दा छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij