Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

महाकालीमा बहाव बढ्यो, बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध

महाकालीमा बहाव बढ्यो, बनबासा पुलमा चारपांग्रे सवारीसाधन निषेध

  • काठमाडौँ । नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    images
    images
    images

    कञ्चनपुरको भीमदत्त नगरपालिका–११, गड्डाचौकी स्थित महाकाली नदीमा पानीको बहाव बढेपछि उक्त पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

    images

    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भनेको छ- मिति २०८२।०४।१९ गते बिहान ८ बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा.११ गड्डा चौकी स्थित महाकाली नदीमा पानीको बहाव वृद्धि भई १,०९,९८० क्युसेक पुग्न गई महाकाली नदीमा रहेको नेपाल-भारत जोड्ने बनबासा पक्की पुलमा चार पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij