Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । कोभिडका बढेसँगैं स्वास्थ्य सुरक्षामा चुनौती थपिएको भन्दै सरकारले कडाइ गरेपछि आयोजकले सिरिज स्थगित गर्ने बारे क्यानलाई जानकारी दिएको हो। सिरिजका लागि क्यानले खेलाडीहरुलाई आजबाट बन्द प्रशिक्षणमा बोलाएको थियो। सिरिजका लाग बन्द प्रशिक्षणमा १८ खेलाडीहरुलाई बोलाउँदा पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने, सरद भेषवाकर लगायतका सिनियर खेलाडीहरुलाई बिश्राम दिएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij