Aug 10 2025 | २०८२, साउन २५ गते
काठमाडौं । आज सेयर बजार (नेप्से),बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द रहनेछन्।
शुक्रबार सरकारले काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको कारण सेयर कारोबार पनि रोकिएको हो ।
अब कारोबार सोमबारदेखि मात्र पुनः सुरु हुनेछ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij