Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

बलरा नगरपालिकामा आज शोक बिदा

बलरा नगरपालिकामा आज शोक बिदा

  • काठमाडौं । सर्लाहीको बलरा नगरपालिकाले  कार्यपालिका सदस्यको निधनमा आज ( आइतबार) एक दिनका लागि शोक बिदा दिएको छ ।

    images
    images
    images

    बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशावाहाले सूचना जारी गर्दै आज एक दिन नगरपालिका, वडा कार्यालयसहित मातहतका सम्पूर्ण कार्यालय बन्द रहने जानकारी दिएका छन् ।

    images

    मोटरसाइकलले ठक्कर दिँदा बलरा नगरपालिका ११ छतौनाकी दलित वडा सदस्य चन्दा देवी बैठाको शुक्रबार निधन भएको थियो ।

    नगर प्रमुख  कुशावाहाले वडा सदस्य बैठाको निधन प्रति  दुःख व्यक्त गर्दै नगरपालिकाभित्र बिदा दिइएको हो । ५५ वर्षीया चन्दा देवीको  गाउँमै मोटरसाइकलको ठक्करबाट निधन भएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij