Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

उत्तर कोरियासँग नेपाल ११–० ले पराजित

उत्तर कोरियासँग नेपाल ११–० ले पराजित

  • काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनौट अन्तर्गत नेपाल उत्तर कोरियासँग पराजित भएको छ ।

    images
    images
    images

    आइतबार भुटानमा सम्पन्न खेलमा उत्तर कोरियाले नेपाललाई ११–० गोल अन्तरले पराजित गरेको हो ।

    images

    पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल गरेको थियो । खेलमा उत्तर कोरिया नेपालमाथि पूर्णरुपमा हावी भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij