Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

अखिल नेपाल बेसबल तथा सफ्टबल संघको अध्यक्षमा ‘बन्दूक’ चयन

अखिल नेपाल बेसबल तथा सफ्टबल संघको अध्यक्षमा ‘बन्दूक’ चयन

  • ललितपुर । अखिल नेपाल खेलकुद महासंघअन्तर्गत अखिल नेपाल बेसबल तथा सफ्टबल संघको प्रथम सम्मेलन सातदोवाटो, ललितपुरमा सम्पन्न भएको छ ।

    images
    images
    images
    सम्मेलनले संजिव फुयाल ‘बन्दुक’लाई अध्यक्ष, मुकेश बुढालाई सचिव र पार्वता चौलागाईंलाई कोषाध्यक्ष चयन गर्दै ३३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij