Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । भक्तपुर नगरपालिका वडा नम्बर– १०, कमलविनायकमा सर्लाही जिल्ला स्थायी घर भई हाल कोठा लिई बस्दै आएकी एक १९ वर्षकी किशोरी अध्ययनरत युवतीलाई सोही स्थानका एक युवकले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । सामान्य चिनजान भएका तजलेले युवती कोठामा एक्लै भएको मौका पारी बलात्कार गरेको महानगरीय प्रहरी भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij