
Aug 13 2025 | २०८२, साउन २८ गते
काठमाडौँ । गुल्मीको रुद्रवेणी-वामी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बुधबार दिउसो गुल्मीको सत्यवती गाउँपालिका-६ उल्लीखोला र मुसिकोट नगरपालिका-५ तल्लाफाँट स्थित खोलामा पानीको बहाव बढी रुद्रवेणी-वामी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
पानीको बहाव कम नभए सम्म बाटो खुलाउन नसक्ने प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij