Logo

Aug 14 2025 | २०८२, साउन २९ गते

Aug 14 2025 | २०८२, साउन २९ गते

चीन भ्रमण

प्रधानमन्त्री ओली चीन भ्रमणमा जादै

प्रधानमन्त्री ओली चीन भ्रमणमा जादै

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् ।

    images
    images
    images

    सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

    images

    प्रधानमन्त्री ओली भदौ १५ र १६ गते सांघाई सम्मेलन हुने कार्यक्रम तय भएको छ । यस सांघाई सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

    यस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीनपीङ र भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

    प्रधानमन्त्री ओली चीनबाट फर्किएपछि भारत भ्रमणमा जाने कार्यक्रम यस अघि नै तय भएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij