Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

अवैध लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

  • काठमाडौं ।  महागढीमाई नगरपालिका–२ स्थित सडकबाट नियन्त्रित लागूऔषध ३ सय एम्पुल डाइजेपाम, ३ सय एम्पुल फेनारगन र ३ सय एम्पुल नुर्फिन सहित धर्मपुर टोलका भोला कुमार यादव  पक्राउ परेका हुन् । मोटरसाइकललाई प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकल चालक भोलालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । भोला उपर लागू औषध मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिनको म्यादको अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट