Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

प्रिमियर लिगमा आज तीन वटा खेल हुँदै

प्रिमियर लिगमा आज तीन वटा खेल हुँदै

  • काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज चेल्सी र क्रिस्टल प्यालेस, नॉटिङ्घम फरेस्ट र ब्रेन्टफोर्ड तथा म्यानचेस्टर यूनाइटेड र आर्सनलले खेल्दैछन् ।

    images
    images
    images

    चेल्सी र क्रिस्टल प्यालेस तथा नॉटिङ्घम फरेस्ट र ब्रेन्टफोर्ड नेपाली समयअनुसार बेलुका पानै ७ बजे तथा यूनाइटेड र आर्सनलको खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

    images

    हिजो भएका खेलमा म्यानचेस्टर सिटी, टोटनहम हट्सपर र सन्डरल्यान्ड विजयी भएका छन् । ब्राइटन र फुलहम तथा एस्टन भिल्ला र न्युक्यासलले गोलरहित बराबरी खेले । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij