Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    नेपाल भ्रमणमा रहेका मिश्रीले आइतबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    images

    उनीहरुबीच नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको पाण्डेले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij