Logo

Aug 18 2025 | २०८२, भदौ २ गते

Aug 18 2025 | २०८२, भदौ २ गते

नेपालविरुद्ध मेलवर्न स्टार्सले टस जितेर पहिला ब्याटिंग गर्दै

नेपालविरुद्ध मेलवर्न स्टार्सले टस जितेर पहिला ब्याटिंग गर्दै

  • काठमाडौँ । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा अस्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न स्टार्ससँग खेल्दै छ ।

    images
    images
    images

    यस खेलमा मेलवर्न स्टार्सले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालल पहिला बलिङ गर्ने भएको छ ।नेपालले यस अघि बंगलादेश ए सँग र एनटी स्ट्राइकसँग हार बेहोरेको थियो ।

    images

    त्यस्तै मेलवर्न स्टार्सले यस अघि खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ । आजको खेलमा नेपाली टिममा केहि परिवर्तन गरिएको छ ।

    आज रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, सोमपाल कामी र शहाब आलम खेलिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij