Logo

Aug 18 2025 | २०८२, भदौ २ गते

Aug 18 2025 | २०८२, भदौ २ गते

सेयर बजार

नेप्से ९.१६ अंकले बढ्यो, ६ अर्ब १७ करोडको कारोबार

नेप्से ९.१६ अंकले बढ्यो, ६ अर्ब १७ करोडको कारोबार

  • काठमाडौँ । आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ ।

    images
    images
    images

    नेप्से सोमबार ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२० कम्पनीका एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images

    आज युनियन हाइड्रोको शेयर सबैभन्दा बढी ६.१० प्रतिशतले बढेको छ भने अपर स्याँगे हाइड्रोको शेयर ५.९४ प्रतिशतले बढेको छ ।

    त्यस्तै सम्पदा लघुवित्तको शेयर अबैभंदा बढी ४.८१ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको २१ करोड ७५ लाख र बुटवल पावरको २० करोड ९५ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij