Logo

Aug 19 2025 | २०८२, भदौ ३ गते

Aug 19 2025 | २०८२, भदौ ३ गते

सत्ता गठबन्धनको बैठकमा रञ्जिता श्रेष्ठ पनि पुगिन्

सत्ता गठबन्धनको बैठकमा रञ्जिता श्रेष्ठ पनि पुगिन्

  • काठमाडौं । सत्ता गठबन्धनको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पुगेकी छन् । कांग्रेस संसदीय दलको कार्यालयमा सुरू हुन लागेको बैठकमा अध्यक्ष श्रेष्ठ पनि पुगेकी हुन् ।

    images
    images
    images

    सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्न हस्ताक्षर चलाइरहेका छन् । बैठकमा कांग्रेस, एमाले, जनमत, जसपा र लोसपाका नेताहरूलाई बोलाइएको छ ।

    images

    नाउपाले यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर, अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षबीच विवाद उत्कर्षमा पुगिरहेको बेलामा गठबन्धनको बैठकमा सहभागी हुन पुगेकी हुन् ।

    सत्तापक्षका सबै दलको सहमति जुटाएर प्रस्ताव दर्ताको तयारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij