Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित विरोध कार्यक्रमबाट फर्किएका अनेरास्ववियूका नेता प्रशुन कार्कीलाई कुटपिट गर्ने प्रहरीलाई नेकपाको केन्द्रीय संघर्ष समितिले नोटिसमा राखेको चेतावनी दिएको छ। घटनालगत्तै प्रेस नोट जारी गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले आन्दोलनकरीमाथि कार्वाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीलाई नोटिसमा राखिएको बताउनुभएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij